मकवानपुर, २० असार । जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भीमफेदी गाउँपालिकामा एकै परिवारका सात जना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा भीमफेदी–६ उर्लाघारीकी ६५ वर्षीया मङ्गली स्याङ्तान, उहाँका...
भालुवाङ, २० असार । दाङको देउखुरीमा प्रहरीले साल जातको ७ थान चिरान काठ बरामद गरेको छ । मंगलवार राती ११ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक...
काठमाण्डौ, २० असार । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ...
तुलसीपुर, १९ असार । दाङको तुलसीपुरमा चना खाने क्रममा घाटीमा अट्किएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवा निवासी रुपा घर्तीका ३ वर्षीय छोरा राजेन्द्र घर्ती रहेको...
तुलसीपुर, १९ असार । दाङको दंगीशरण गाउँपालिका–६ मा थारु समुदायका महिलाहरुका लागी १५ दिने सिलाई तालिम सम्पन्न भएको छ । दंगीशरण गाउँपालिकाको आर्थीक सहयोग तथा शुभ जनज्योती प्राविधिक शिक्षालय तुलसीपुर–७ को...
तुलसीपुर, १९ असार । दाङको तुलसीपुरमा खोला तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा...
तुलसीपुर, १९ असार । दाङको तुलसीपुरमा खोला तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा...
तुलसीपुर, १९ असार । दाङको तुलसीपुरमा नदि तर्ने क्रममा बगेर एक किशोरी वेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा...
तुलसीपुर, १९ असार । दाङको दंगीशरण गाउँपालिका–३ मा पर्छ विरेन्द्र माध्यामिक विद्यालय हेकुली । जुन विद्यालयको स्थापना वि।सं। २०२२ सालमा भएको थियो । विगत केही वर्षयता विद्यालयमा विद्यार्थीको संख्या न्यून...
तुलसीपुर, १८ असार । तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । रानागाउँकी ५१ वर्षीय ताराकुमारी गुरुङलाई मंगलबार दिउँसो खोलाको छेउमा रहेको आफ्नै खेतको...