रुकुम पश्चिम, २८ बैशाख । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठविसकोट नगरपालिका–१४ का ट्याक्टर चालक २२ वर्षिय विकास खड्का र सोहि सोही ठाउँका...
काठमाडौं, २८ वैशाख । अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्याएर ९ महिनासम्म बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका ४७...
काठमाण्डौं, २८ बैशाख । आज एकै दिन सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार...
तुलसीपुर, २८ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लसहित ५ सय १९ जना प्रहरी निरीक्ष (इन्स्पेक्टर) हरुको एकैपटक सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त...
तुलसीपुर, २६ बैशाख । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छ्न । घाइते हुनेमा तुलसीपुर-७ डाडापातुका दिपक ओलिका ११ वर्षिय छोरा लक्ष्मण वलि रहेको ईलाका प्रहरी कार्यालय...
काठमाण्डौ, २५ बैशाख । अछाममा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षका छोरा गौरव भण्डारीको ज्यान गएको पूर्व वडाअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी...
तुलसीपुर, २४ बैशाख । पश्चिम दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चारजना घाइते भएका छन । पन्चकुलेबाट हापुरेतर्फ जाँदै गरेको रा १ क १६३१ नम्बरको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल...
तुलसीपुर, २४ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागी दुईवटा प्यानलको उम्मेद्धारी दर्ता भएको छ । साझा व्यवसायीक प्यानलबाट ललितजंग शाहको नेतृत्वमा एउटा प्यानल दर्ता भएको छ भने नेपाली कांग्रेसको...
पाँचथर, २४ बैशाख । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका...
तुलसीपुर, २३ बैशाख । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले...