तुलसीपुर, ७ असार । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–७ मोतिपुर निवासी ६८ वर्षीया छदया चौधरी र मोटरसाइकल चालक तुलसीपुर–५ का ५८ वर्षीय...
तुलसीपुर, ६ असार । दाङको तुलसीपुरमा ३ जना चडेको मोटरसाइकल ट्रकसँग ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलुसीपुर–१६ का २३ वर्षीय शरद वली, पछाडी सवार तुलसीपुर–१७...
तुलसीपुर, ६ असार । दाङमा महिलाको घाटी थिचेर हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–८ बेलुवाका ४६ वर्षीय बालाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका...
तुलसीपुर, ५ असार । पश्चिम दाङमा भिरबाट लडेर एक महिला गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बबई गाउँपालिका–५ हापुरे निवासी ४२ वर्षीया डिला रोका रहेको इलाका प्रहरी...
तुलसीपुर, ५ असार । दाङको तुलसीपुरमा पिकअप र अटो ठोक्किदा २ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–४ केराबारी निवासी २० वर्षीया कमला वली र ६५ वर्षीय तारा सेन रहेको...
तुलसीपुर, ५ असार । दाङको तुलसीपुरमा घरभित्रै एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर–७ ग्वारखोला निवासी ५८ वर्षीया ठगि खनाल आफ्नै घरमा आज बिहान मृत भेटिएको...
तुलसीपुर, ४ असार । दाङको तुलसीपुरमा स्कुल बसले स्कुटरलाई ठक्कर दिदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा बस चालक तुलसीपुर–का ५६ वर्षीय नन्द बहादुर पुन, स्कुटर चालक तुलसीपुर–३...
दाङ, ३ असार । दाङको शान्तिनगर गाउँपालिका १ नयाँ बस्तीस्थित गुन्डले खोलामा ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका २ बस्ने ३९ बर्षका भिमबहादुर बुढाथोकी...
दाङ, ३ असार । दाङको दंगीशरण गाउँपालिका-६ स्थित लेटारमा १ सय ८० मिटर पक्की कुलो निर्माण गरिएको छ । एन्लासे नेपालको आर्थीक सहयोग तथा स्थानियको श्रमदानमार्फत १ सय ८० मिटर पक्कि...
पाल्पा, ३ असार । पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवीछहरा गाउँपालिका–३ डाडागाउँस्थित जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक ५६ वर्षीय बिमलप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...