प्यूठान, २५ जेठ । प्युठानको मान्डबि गाउँपालिका–३ लामाचौर स्याउलिघारीनजिकमा ग्रिनेट बम फेला परेको छ । माडि खोलामा स्थानीयहरुले माछा मार्ने क्रममा जालमा अड्केर हेर्दा बिस्फोटक प्रदार्थ ग्रिनेट फेला परेको हो...
काठमाडौं, २५ जेठ । ३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान...
तुलसीपुर, २५ जेठ । दाङको दंगीशरण गाउँपालिका–६ मा मकै पकेट क्षेत्रका किसानलाई कृषी औजारका सामाग्री वितरण गरिएको छ । मकै पकेट विकास क्षेत्र कार्यक्रम अन्र्तगत पालिकाको कृषी शाखा र त्रिशक्ती कृषी...
काठमाण्डौं,२५ जेठ । सुनको भाउ आज फेरि बढेको छ । हिजो एक लाख ४४ हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज...
कृष्ण अधिकारी/ तुलसीपुर, २५ जेठ । दाङको तुलसीपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । तुलसीपुर–६ सुकौरा रोडस्थित ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्नै श्रीमती २७ वर्षीय टिका बुढाथोकीलाई आज...
तुलसीपुर, २४ जेठ । दाङको दंगीशरण गाउँपालिका–३ मा गरिएको निसुल्क महिला प्रजनन स्वास्थ्य शिविरमा ५ जना संकास्पद भेटिएका छन् । हेकुली स्वास्थ्य चौकीमा १ सय २१ जनाको परिक्षण गरिएकोमा ५ जना...
झापा,२४ जेठ । झापाको मेचीनगरमा रोकिराखेको जीपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक झापाको बुद्धशान्ति गाउँपालिका ५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र स्कुटरको पछाडि...
दाङ,२४ जेठ । दाङको घोराहीमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत...
जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।...
काठमाण्डौ, २४ जेठ । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को...