काठमाण्डाै, २० जेठ । स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित काठमाण्डौबाट २ जना पक्राउ परेका छन् । हिजो बेलुका काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ को लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट...
काठमाडौं, २० जेठ । सुन उच्च मूल्यबाट तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको...
दाङ, जेठ २०। दाङको विकट क्षेत्र मानिने शान्तिनगर गाउँपालिका वडा नं.१ हारीचारलगायतका क्षेत्रमा विद्युत पुगेको छ । संघीय सरकारको करिब तीन करोड लगानीमा विद्युतका संरचना निर्माण भएपछि विद्युत सेवा सूचारु गरिएको...
तुलसीपुर, २० जेठ । तुलसीपुरमा गएराती आएको हावाहुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीका ७० वर्षीय भगवान् खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले...
तुलसीपुर, जेठ १९ । दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एक जेष्ठ नागरिकको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको...
तुलसीपुर, जेठ १९ । दाङको तुलसीपुरसहित विभिन्न स्थानमा हावाहुरीसहित बर्षा भैरहेको छ । केहिबेर अगाडी देखि हावाहुरीसहित बर्षा भएको हो । अहिले पनि सामान्य बर्षा भैरहेको छ ।
काठमाण्डौ, १९ जेठ । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ टेम्पो पार्क नजिक...
पाल्हीनन्दन नवलपरासी, १९ जेठ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र सुकुम्वासी आयोगले भूमिहीन दलितलाई जग्गा नदिएपछि सडकमा बस्न बाध्य छन् । भूमिहीन दलितलाई कानुनबमोजिम सरकारले एक पटक जमिन उपलब्ध गराउने...
मुगु, १९ जेठ । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२...
तुलसीपुर, १९ जेठ । दाङको दंगीशरण गाउँपालिका–६ मा २ करोड रुपैयाँ भन्दा धेरै बजेटबाट सडक स्तरउन्नती गर्न थालिएको छ । चालु आर्थीक बर्ष २०८०/०८१ को बजेटमार्फत विभिन्न निकायबाट विनियोजन भएको...