दाङ, ९ जेठ । दाङको देउखुरीमा २ वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गंगादेब गाउँपालिका–६ ताप्ला बजारका ५४ वर्षिय विरबहादुर खड्का रहेको जिल्ला प्रहरी...
काठमाण्डौ, ९ जेठ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । हिजो एक लाख ४० हजार छ सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले घटेर...
तुलसीपुर, ९ जेठ । दाङको तुलसीपुर–सल्यान सडकखण्ड एकतर्फी खुलेको छ । बिच बाटोमा टिप्पर विग्रिदा बिहान पौने ५ बजेदेखी आवतजावत ठप्प भएको सो सडकखण्ड अहिले केहीबेर अघिबाट सुचारु गरिएको अस्थायी...
विराटनगर, ८ जेठ । करेन्ट लागेर कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ । मंगलबार मोरङ बेलबारी नगरपालिका–९ बेराखुनीका ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी...
काठमाडौं, ८ जेठ । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ ।प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल...
काठमाडौं, ८ जेठ । आज भलिबल दिवस मनाईदै । नेपाल भलिबल सङ्घले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस मनाउने गरेको छ । सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई...
कृष्ण अधिकारी/ तुलसीपुर, ७ जेठ । दाङको दङ्गिशरणमा सार्वजनिक सुनुवाइ सुरु भएको छ । जसअनुसार आज वडा नम्बर १ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । दङ्गिशरण गाउँपालिकाको आयोजना...
तुलसीपुर, ६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी आर्थिक वर्षदेखि टरिगाउँ एयरपोर्ट विस्तारको काम सुरु हुने बताउनुभएको छ । प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै...
काठमाडौं, ६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा...
काठमाडौं, ६ जेठ । अनलाइनमार्फत ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ का ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ३० वर्षीय...