काठमाण्डाै, ४ जेठ । काठमाण्डौ महानगरपालिका ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल’ प्रतियोगिताको फाइनलमा पुगेको छ । ललितपुरको च्यासल मैदानमा भएको सेमिफाइनल खेलमा मध्यपुरथिमि नगरपालिकालाई १–० ले हराउँदै काठमाण्डौ महानगरको उपाधि...
हेटौंडा, ४ जेठ । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–६ प्रतापपुरका ५५ वर्षीय कालेबहादुर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गोठालो गएका बेला उनलाई हात्तीले...
काठमाण्डौ, ४ जेठ । चालु आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स आप्रवाह बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह १९ दशमलव...
काठमाण्डौ, ४ जेठ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको भाउ आज सात...
काठमाडौँ, ४ जेठ । कैलालीमा हत्या आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनर्स्थापना केन्द्रमा २५ वर्षीय सुनिल शाहीको हत्या आरोपमा पुनर्स्थापना केन्द्रका सञ्चालक बलराम...
काठमाडौ, ४ जेठ । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो । युखजर्गलसँगै सम्पर्कविहीन बनेका...
तुलसीपुर, ३ जेठ । दाङको तुलसीपुरमा बलात्कार मुद्दाका दुइजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिक मानपुर-६ अहिले तुलसीपुर-१६ निवासी ५५ वर्षिय छबिलाल चौधरी र तुलसीपुर-४ निवासी...
तुलसीपुर, ३ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजना ल्याएको छ । नगर प्रमुख टिकाराम खड्काका अनुसार नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापकसँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गरिने...
डोटी, ३ जेठ । डोटीमा नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा नक्कली डाक्टर महाकाली नगरपालिका–४ का ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र...
काठमाण्डौ, ३ जेठ । सुनको भाउले आज फेरी नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ एक हजार छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४० हजार रुपैयाँ...