तुलसीपुर, २ वैशाख । दाङमा माटोको ढिस्कोले पुरिएर २ जना बालकको ज्यान गएको छ । ज्यान जानेमा घोराही उपमहानगरपालिका ९ आन्द्राभरैयाका १२ बर्षिया आषिश चौधरी र १२ वर्षकै माधव चौधरी...
तुलसीपुर, १ बैशाख । पश्चिम दाङमा स्कुटर र मोटरसाइकल ठोक्किदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर-३ निवासी १९ बर्षीय आशिस खड्का, मोटरसाइकलमा पछाडी सवार रहेका...
तुलसीपुर, १ बैशाख । दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर-४ घोरनेटी निवासी २१ बर्षीय माया वलि, सोही ठाउकी ४५ बर्षीय दिल कुमारी...
काठमाण्डौ, १ बैशाख । काठमाण्डौमा आज स्कुटर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो...
रुकुम पश्चिम,२९ गते । रुकुम पश्चिममा पानीको तालमा डुबेका एक बालकको मृत्यु भएको छ । अर्का एक युवक भेरी नदीमा डुबेर बेपत्ता भएका छन् । बाँफिकोट गाउँपालिका–४ छिनखेतमा फोहोर पानी...
काठमाडौं, २९ चैत । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको...
तुलसीपुर, २८ चैत । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तुलसीपुर–१६ घरभई अहिले घोराही–१७ मा बस्दै आएका २३ वर्षीय सौगात वली रहेको जिल्ला...
काठमाण्डौ, २८ चैत । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई...
काठमाण्डौ, २८ चैत । एक वर्षको अवधिमा नेपालमा आगलागीमा परेर एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । गएको वर्षको वैशाखदेखि यही चैतको तेस्रो हप्तासम्ममा आगलागीबाट एक सय दुई जनाको...
तुलसीपुर, २५ चैत । पश्चिम दाङको शान्तिनगरमा अटो र मिक्चर ठोक्किदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा शान्तिगर गाउँपालिका–४ का अटो चालक ३८ वर्षीय ज्ञान बहादुर केसी, अटोमा...