काठमाण्डौ, २३ चैत । काठमाण्डौको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा हिजो र आज...
तुलसीपुर, १८ चैत । पश्चिम दाङमा स्कुल बसको ठक्करबाट बाख्राको खोर भत्किएको छ भने एकजना घाइते घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका–४ सुर्यनगरका अन्दाजी २८/२९ वर्षीय सुर्य बहादुर...
काठमाण्डौ, १७ चैत । काठमाण्डौबाट गोरखाको लागि छुटेको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खस्दा ज्यान गुमाएका पाँच जनाको परिचय खुलेको छ । ज्यान जानेमा ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५...
चितवन, १७ चैत । चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ । मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी त्रिशूली नदीमा...
दाङ, १५ चैत । पश्चिम दाङको मलईमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ७ मलई निवासी १८ बर्षीय करिष्मा घर्ती रहेको इलाका प्रहरी कार्यालय...
चितवन, १३ चैत । चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङमा सोमबहादुर चेपाङको घरमा गएराति परेको चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती सानुमाया चेपाङ, छोरी मनिषा र...
अछाम, १२ चैत । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय...
चेतन वली तुलसीपुर, १२ चैत । दाङको तुलसीपुरका एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१० निवासी ३३ देवराज बिक रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ...
चेतन वली तुलसीपुर, १२ चैत । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुलटेक्रा घर भई हाल तुलसीपुर–१२ ग्वारखोलामा रहेको पशुपती इट्टाभट्टामा...