काठमाडौं, ५ भदौ । झापामा एक थान कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भदौ ४ गते बेलुका आठ बजे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा...
तुलसीपुर, ३ भदौ । दाङको तुलसीपुरबाट चोरी भएको मोटरसाइकल भेटिएको छ । मोटरसाइकलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना मोटरसाइकल ग्यारेज सञ्चालक र ३ जना चोरीमा...
तुलसीपुर, २७ श्रावन । दाङको तुलसीपुरमा भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–४ सुनवलपुर निवासी ३६ वर्षीय टंक बहादुर सिंजाली र सोही ठाउँका २९ वर्षीय युबराज...
दाङ,२४ साउन । दाङमा औलो संक्रमणबाट एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका ७ भैंसाही नाकाका २५ बर्षिय डिलशा बुढाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला...
दाङ,२१ साउन । दाङमा ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा लमही–५ न्युरोडका २२ वर्षीय रवि रसाइली, गोरक्षरोडका २५ वर्षीय आकाश रोका मगर, गढवा गाउँपालिका– ६ कोइलावासका ३६...
काठमाण्डौं,२० श्रावण । बारा प्रहरीले साढे आठ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छिन् । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठलाई पक्राउ गरेको जिल्ला...
तुलसीपुर, ५ श्रावन । दाङको तुलसीपुरमा एक महिलालाई बलात्कार गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा सल्यानको त्रिबेणी गाउँपालिका–४ फालाबाङ घरभई हाल दाङको तुलसीपुर–७ मा बस्दै आएका...
तुलसीपुर, २ श्रावन । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–५ का ३० वर्षीय नैनशिंह बिक रहेको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं, २७ असार । आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका–३...
काठमाण्डौ, २७ असार । माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोडको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोड...