प्यूठान, २५ जेठ । प्युठानको मान्डबि गाउँपालिका–३ लामाचौर स्याउलिघारीनजिकमा ग्रिनेट बम फेला परेको छ । माडि खोलामा स्थानीयहरुले माछा मार्ने क्रममा जालमा अड्केर हेर्दा बिस्फोटक प्रदार्थ ग्रिनेट फेला परेको हो...
कृष्ण अधिकारी/ तुलसीपुर, २५ जेठ । दाङको तुलसीपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । तुलसीपुर–६ सुकौरा रोडस्थित ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्नै श्रीमती २७ वर्षीय टिका बुढाथोकीलाई आज...
काठमाण्डाै, २० जेठ । स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित काठमाण्डौबाट २ जना पक्राउ परेका छन् । हिजो बेलुका काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ को लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट...
काठमाण्डौ, १६ जेठ । ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकाहरूलाई प्रहरीले स्वयंसेवकका रूपमा ट्रापिक व्यवस्थापनमा खटाउन थालेको छ । गृहमन्त्री रवि लामिछानेले हिजो जाँड–रक्सी खाएर गाडी चलाउने लगायत ट्राफिक नियमको...
देउखुरी, १४ जेठ । दाङको गढवामा लागुऔषध ब्राउन सुगर र नगद रकमसहित दुई जना पक्राउ परेका छन् । सोमबार अन्दाजी ९ बजेतिर इलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले गढवा...
सल्यान, ११ जेठ । सल्यानमा भतिजको कुटपिटबाट काकाको मृत्यु भएको छ । शारदा नगरपालिका-६ बरला बस्ने ३१ वर्षीय हस्तबहादुर विष्ट भनिने डनराज विष्टले काका नाता पर्ने शारदा- २ स्याला बस्ने...
काठमाडौं, ५ जेठ । ललितपुरमा चोरी गर्ने सहूका व्यक्तिहरू पक्राउ परेका छन् ।ललितपुर महानगरपालिका-२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको...
काठमाडौं, ४ जेठ । बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल...
डोटी, ३ जेठ । डोटीमा नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा नक्कली डाक्टर महाकाली नगरपालिका–४ का ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र...
काठमाण्डौ, ३१ बैशाख । अनलाइन सट्टेबाजी गराएको आरोपमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाका अनिल ढुंगाना पक्राउ परेका छन् । उनले विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा...