काठमाडौं, बैशाख ६ । अध्ययन भन्छ, ‘राति सुत्ने बेलामा तपाई भित्री वस्त्र र कअध्ययन भन्छ, ‘राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्’सिला वस्त्र प्रयोग गर्नुहुन्छ भने सावधान । अझैपनि केहीले त...
दाङ, वैशाख ५ । गणतन्त्रका बिरुद्धमा राजावादीहरुको चलखेल सुरु भइरहँदा गणतन्त्रको सुदृढीकरणका लागि डटेर प्रतिवाद गर्ने दाङका राजनीतिक दल र अधिकारकर्मीहरुले प्रतिबद्धता जनाएका छन् । प्रेस चौतारी नेपाल दाङले शुक्रबार...
दाङ, बैशाख ५ । दाङको दंगीशरण गाउँपालिका–६ का अपांगता भएका एकजनालाई विभिन्न सामाग्रीहरु सहयोग गरिएको छ । समुन्नती डिजिटल फाइनान्स परियोजनाले वडा ३ जना अपांगता भएका व्यक्तीलाई ३९ हजार ३ सय...
दाङ, बैशाख २ । संघीय सरकारले जेष्ठ नागरिकको सम्मानस्वरूप मासिकरूपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । स्थानीय सरकारले कतै जेष्ठ नागरिको सम्मानका लागि तीर्थाटन त कतै न्यायो कपडा...
दाङ, चैत २९ । जिल्ला प्रशासन कार्यालय दाङले तुलसीपुर–११ मोतिपुरस्थित बबई नदिमा सञ्चालन भइरहेको मोटरबोट प्रकृया पुरा गरेर चलाउन निर्देशन दिएको छ । पछिल्लो समय निकै चर्चामा रहेको मोतिपुरको मोटरबोटका बारेमा...
दाङ, चैत १७ । तुलसीपुर उपमहानगरपालिकाद्धारा संचालित उपमेयर अल्पकालीन महिला तथा बालबालिका सुरक्षा सेवा केन्द्र (सेफ हाउस) बाट सेवा लिने हिंसा प्रभावित महिलाहरुको संख्या बढ्दै गएको छ । चालु आर्थिक...
दाङ, फागुन २८ । लोक तथा दोहोरी संगीतको क्षेत्रमा निरन्तर सफलता हासिल गर्दै आएका गायक दिपक वलि फेरि एक पटक चर्चामा छन् । लुम्बिनी नेशनल अवार्ड २०२५ मा “काचो केरा”...
काठमाडौं, फागुन २७ । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ...
काठमाडौं, फागुन २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बोल्ने नै मान्छे भएको बताएका छन् । रुपन्देहीस्थित बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते रुपन्देही...
काठमाण्डौं, २४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न सुझाव दिनुभएको छ । शाहका समर्थकहरुले भोलि काठमाण्डौमा गर्न लागेको कार्यक्रमलाई लक्षित गरेर ज्ञानेन्द्र...