काठमाण्डौं, २४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न सुझाव दिनुभएको छ । शाहका समर्थकहरुले भोलि काठमाण्डौमा गर्न लागेको कार्यक्रमलाई लक्षित गरेर ज्ञानेन्द्र...
तुलसीपुर, फागुन २३ । संघिय पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले संस्कार संस्कृतिबिना समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । नेपाल मानव धर्म सेवा समितिले दाङको तुलसीपुरमा आयोजना गरेको शान्ति, सद्भाव, राष्ट्रियता, जागृती अभियान अन्तर्गत ‘सन्तसगाम’ कार्यक्रमको उदघाटन गर्दै...
तुलसीपुर, १२ फागुन । दाङको तुलसीपुरमा सफल पोलिक्लिनिक सञ्चालनमा आएको छ । विरामीको आवश्यकतालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधासहितको सफल पोलिक्लिनिक सञ्चालनमा आएको सञ्चालक प्रेम ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार सफल...
काठमाडौं, ३० माघ । अवैध रुपमा बसेको भन्दै अमेरिकाले २० नेपालीलाई स्वदेश फर्काएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको २३ दिनसम्ममा अमेरिकाले २० जना नेपालीलाई स्वदेश फर्काइदिएको हो ।...
काठमाण्डौ, माघ २१ । सुनको भाउ आज पनि यथावत् रहेको छ । सुनको भाउ हिजोजस्तै तोलामा एक लाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...
दाङ, माघ १० । दाङमा ३९ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका दश स्थानीय तहमा रहेका ३९...
काठमाण्डौं, माघ १० । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । सुनको भाउ एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...
तुलसीपुर, पौष २३ । दाङको तुलसीपुर–५ का अमलाल बिकको झण्डै २६ लाख रुपैयाँ कर्णाली विकास बैंक तुलसीपुर शाखामा छ । उहाँले १६ लाख मुद्धती खाता र १० लाख रुपैया चल्ती खातामा...
काठमाण्डौ, १७ कात्तिक । आज यमपञ्चक अर्थात् गाई, गोरु, गोबर्द्धन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध...
काठमाण्डौं, १४ कात्तिक । आज सुनको भाउ बढेको छ । हिजो तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको सुन आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख...