सल्यान, १४ असार। सल्यानको कपुरकोट गाउँपालिकामा भावी सन्तती, सम्बृद्धिका लागि बृक्षारोपन गरौं भन्ने नारा सहित राष्ट्रिय बृक्षारोपण दिवस मनाइएको छ । डिभिजन बन कार्यालय र बनस्पती अनुसन्धान केन्द्र सल्यानको आयोजनामा...
गुल्मी, १४ असार । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी...
काठमाण्डौ, १४ असार । काठमाण्डौको नागार्जुन नगरपालिका–६ रामकोटमा कार कल्भर्टबाट खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा नागर्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको...
विराटनगर, १३ असार । मोरङ प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट १ हजार ५४८ किलो गाँजा बरामद गरेको छ ।धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको गोठबाट १ हजार ५ सय ४८ किलो गाँजा...
काठमाण्डौ, १३ असार । बिहेको बहानामा चीन पुर्याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदहकी ३१ वर्षीया सुन्दरी...
रुकुम पश्चिम, १३ असार । रुकुम पश्चिममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् l जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ८ घोरखानी निवासी ६७ वर्षिया झुपा...
तुलसीपुर, १२ असार । दाङको दंगीशरण गाउँपालिका–६ मा पञ्चेबाजा र ब्युटिसीयन तालिमको एकैदिन समापन गरिएको छ । ५ दिने पञ्चेबाजा तालिम र १ महिने ब्युटिसीयन तालिमको आज एक कार्यक्रमकाबिच समापन गरिएको...
काठमाडौं, १२ असार । नेपालमा मनसुन भित्रिएको दिन जेठ २८ देखि असार १२ गतेसम्म २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार १७ दिनको अवधिमा मनसुनजन्य विपद्बाट ३३ जिल्ला...
रोल्पा, १२ असार । रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । सोमबार राती सुनछहरी गाउँपालिका वडा नंम्बर ३ बािहरीगामकी २२ वर्षीय जैकुमारी घर्ती र १४ वर्षीय गोमाला घर्तीको...
तुलसीपुर, ११ असार । दाङको तुलसीपुरमा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर- बासगडी निवासी ५५ वर्षिय पारु चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश...