काठमाडौं,९ असार ।आज सुनको भाउ २ हजार ७ सय रुपैयाँले घटेको छ । सुन तोलामा एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै,...
तुलसीपुर, ८ असार । नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले सत्ता समीकरण बदलिने कुनै सम्भावना नरहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मालेडाँडामा नेकपा एमालेका नेता श्रीमणि आचार्यको...
दमौली तनहुँ, ८ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ ।आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...
महेन्द्रनगर कञ्चनपुर, ८ असार । पूर्व-पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर- सुडा सडकखण्डमा शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो...
रौतहट, ८ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बर प्लेटको स्कार्पियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।...
तुलसीपुर, ८ असार । दाङको दंगीशरणका वडाअध्यक्षहरु ५ महिनापछी पालिकाका कार्यक्रममा सहभागी भएका छन् । पालिकाले आफुहरुलाई बेवास्ता गरेको भन्दै गत फागुनदेखी पालिकाका सबै कार्यक्रम बहिष्कार गर्दै आएका उनीहरु निति...
तुलसीपुर, ७ असार । दाङको दंगीशरणमा सिकलसेल एनिमिया परिक्षणका लागी २ सय ८ जनाको रक्त नमुना संकलन गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा हिजो बिहिबार र आज शुक्रबार गरी २...
तुलसीपुर, ७ असार । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–७ मोतिपुर निवासी ६८ वर्षीया छदया चौधरी र मोटरसाइकल चालक तुलसीपुर–५ का ५८ वर्षीय...
तुलसीपुर, ६ असार । दाङको तुलसीपुरमा ३ जना चडेको मोटरसाइकल ट्रकसँग ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलुसीपुर–१६ का २३ वर्षीय शरद वली, पछाडी सवार तुलसीपुर–१७...
तुलसीपुर, ६ असार । दाङमा महिलाको घाटी थिचेर हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–८ बेलुवाका ४६ वर्षीय बालाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका...