तुलसीपुर, ५ बैशाख । बाँकेमा क्रिप्टो करेन्सीमार्फत अबैध कारोबार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–२० का अमृत कुमार वर्मा र जानकी गाउँपालिका–१ का रियाज खाले...
जनकपुरधाम, ४ वैशाख । बारामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय पर्सामा...
काठमाण्डौ, ४ बैशाख । नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।गृह मन्त्रालयको सचिव नेतृत्वको बढुवा समितिको हिजो बसेको बैठकले प्रहरीको...
काठमाण्डाै, ३ बैशाख – पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ । गए रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले भाउ बढेको हो । नेपाल...
तुलसीपुर, ३ बैशाख । दाङको दंगीशरण गाउँपालिका–१ मा रहेको आधारभुत विद्यालय बाँकीबेटारपुरका प्रध्यानाध्यापक प्र्रेम विष्टले पदबाट राजिनामा दिनुभएको छ । विगत ५ बर्षदेखी प्रअको जिम्मेवारी समाल्दै आउनुभएका विष्टले एक कार्यक्रमका...
काठमाण्डौं,३ बैशाख । २०८० सालमा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको ज्यान गएको छ । विपद्जन्य घटनाबाट ३१ जना बेपत्ता भएका छन् भने एक हजार छ सय १६ जना घाइते...
काठमाण्डाै, ३ बैशाख । ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ ।अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ...
दाङ,३ बैशाख । दाङमा लागुऔषध सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार गढवा गाउँपालिका–८ कोइलावास नाकामा जाँचको क्रममा घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी ४१ बर्षिय सुकमायाँ बुढालाई ६ किलो...
अछाम, ३ बैशाख । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।स्थानीय दीपक बोहराको...
काठमाडौं, ३ बैशाख । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताउनु भएको छ ।दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन...