झापा, ३ बैशाख । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका...
काठमाण्डौ, ३ बैशाख – एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको...
काठमाडौं, पुस ६ । पाँच महिनाअघि शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको इमर्जेन्सीमा २० बर्षका युवक आइपुगे । हृदयघात (हार्ट अट्याक) भएका ती बिरामीको अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारीको टिमले सफल...
तुलसीपुर, २ वैशाख । दाङमा माटोको ढिस्कोले पुरिएर २ जना बालकको ज्यान गएको छ । ज्यान जानेमा घोराही उपमहानगरपालिका ९ आन्द्राभरैयाका १२ बर्षिया आषिश चौधरी र १२ वर्षकै माधव चौधरी...
काठमाडौं, २ बैशाख । इरानले इजरायल माथि आक्रमण शुरु गरेको छ । स्थानीय समयअनुसार रातको पौने २ बजे राजधानी जेरुसेलम शहरका प्रतिरक्षा प्रणाली सक्रिय भएका र ठूलो विस्फोट भएको बीबीसीले...
तुलसीपुर, १ बैशाख । पश्चिम दाङमा स्कुटर र मोटरसाइकल ठोक्किदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर-३ निवासी १९ बर्षीय आशिस खड्का, मोटरसाइकलमा पछाडी सवार रहेका...
तुलसीपुर, १ बैशाख । दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर-४ घोरनेटी निवासी २१ बर्षीय माया वलि, सोही ठाउकी ४५ बर्षीय दिल कुमारी...
काठमाण्डौ, १ बैशाख । काठमाण्डौमा आज स्कुटर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो...
काठमाडौँ, १ वैशााख। चालू आर्थिक वर्ष २०८०र०८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन् । तीमध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९...
बबिता थापाकाठमाडौँ, १ वैशााख। चालू आर्थिक वर्ष २०८०र०८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन् । तीमध्ये १ हजार १७९ जना पुरूष, २ हजार...