काठमाडौं, २९ चैत । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको...
काठमाण्डौ, २९ चैत । इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि आज इद उल फित्र मनाउँदैछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । ईदको...
रसुवा, २९ चैत । मानव बेचबिखन मुद्दामा संलग्न भएको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बुस्याङ्बो घलेलाई पक्राउ गरिएको छ । सात वर्ष अगाडि मानव बेचबिखनमा संलग्न भएको आरोपमा घलेलाई पक्राउ...
तुलसीपुर, २८ चैत । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तुलसीपुर–१६ घरभई अहिले घोराही–१७ मा बस्दै आएका २३ वर्षीय सौगात वली रहेको जिल्ला...
काठमाण्डौ, २८ चैत । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई...
काठमाण्डौ, २८ चैत । एक वर्षको अवधिमा नेपालमा आगलागीमा परेर एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । गएको वर्षको वैशाखदेखि यही चैतको तेस्रो हप्तासम्ममा आगलागीबाट एक सय दुई जनाको...
तुलसीपुर, २८ चैत । दाङको तुलसीपुर–३ दमारगाउँमा १६ लाख लागतमा शिव मन्दिर निर्माण गरिएको छ । सहयोगी दाताहरुको सहयोग तथा स्थानियको श्रमदान समेत गरी जम्मा १५ लाख ९६ हजार लागतमा...
काठमाण्डौ, २७ चैत । आउँदो जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले...
काठमाडौं, २६ चैत । इजरायल र प्यालेस्टिनको हमास समूहबीच लडाइ शुरु भएको आज छ महिना पूरा भएको छ । गएको अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा...
काठमाण्डौ, २६ चैत । गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले हराएको हो । नेपालले दिएको १ सय...