जनकपुरधाम, कात्तिक २ । महोत्तरीमा जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । अन्य दुई बालिका घाइते भएका छन् । गौशाला नगरपालिका ३...
काठमाडौँ, ३० असोज । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीतर्फ गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा...
हुम्ला,१६ असोज । हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । ताँजाकोट गाउँपालिका–३ मा औलको सियाणी खोलामा आज माटो खन्ने क्रममा ढिस्कोले पुर्दा स्थानीय बासिन्दा २५ वर्षका धुव्र...
काठमाण्डौं, १२ असोज । वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ललितपुरमा मात्रै ९ जनाको मृत्यु भएको छ । यस्तै ११ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी परिसर ललितपुरका...
दाङ, असोज ३ । दाङमा मोटरसाइकल दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ का २७ वर्षीय श्रवण पुन र घोराही–४ का २१ वर्षीय विनोद केसी...
तुलसीपुर, २ भदौ । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक युवती घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–३ घर भई अहिले दाङको तुलसीपुर–७ खर्चुवामा कोठा भाडामा बस्दै आएकी...
सङ्खुवासभा,२ असोज । सङ्खुवासभाको मकालु गाउँपालिका वडा नम्बर ३ नेता भीर नजिकै ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक खाँदबारी नगरपालिका वडा नम्बर ८...
तुलसीपुर, २ भदौ । दाङको तुलसीपुरमा २ वटा मोटरसाइकल ठोक्किदा ४ जना घाइते भएका छन् । तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा ४ प ३०९३ नम्बरको ३ जना चडेको मोटरसाइकल र विपरित...
तुलसीपुर, २ असोज । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा...
विराटनगर, भदौ २६ । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी...