बैतडी, भदौ २६ । बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महरा रहेकी छिन...
२४ भदौ, काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा...
काठमाण्डौं, २४ भदौ । भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा अरु थुप्रै मानिस घाइते भएका छन् । छत्तीसगढका मुख्यमन्त्री विष्णु देव...
कैलाली, भदौ १७ । कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया वि.कको ५ वर्षीय छोरा अरुण वि.क रहेको जिल्ला...
काठमाडौँ, १६ भदौ । सुनसरी र बारामा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । सुनसरीको रामधुनी नगरपालिका–४ एकराई घर भएका ५० वर्षीय पाचु उराउको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको...
एजेन्सी,१३ भदौ । भारतको गुजरातमा लगातारको वर्षापछि आएको बाढीका कारण २८ जनाको मृत्यु भएको छ । हजारौं मानिस प्रभावित भएका छन् । ४० हजार मानिसलाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको...
तुलसीपुर, १३ भदौ । दाङबाट नेपालसंजका लागि हिँडेको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् । बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस...
दाङ, ११ भदौ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज विहान आफ्नै गोठको छतमा फलेको लौका टिप्ने क्रममा नाङ्गो तारले करेन्ट लाग्दा घोराही उपमहानगरपालिका वडा नंम्बर...
काठमाण्डौं, ११ भदौ । खोटाङमा पोखरीमा डुबेर एउटै घरका दुई बालबालिकाको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ का ६ वर्षका छोरा सङ्गम राई र साढे २ वर्षकी समृद्धि राईको...
सल्यान,११ भदौ । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको सोमबार दिउँसो चट्याङ लागेर मृत्यु भएको...