दाङ, बैशाख ७ । दाङको तुलसीपुरबाट एकजना बृद्ध बेपत्ता भएका छन् । तुलसीपुर–३ दमारगाउँ निवासी अन्दाजी ७६ बर्षीय धन बहादुर श्रेष्ठ बैशाख ७ गते शुक्रबार राती १२/१ बजेको समयमा घरबाट एक्कासी...
काठमाडौं, बैशाख ६ । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी गअमेरिकी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्योरेको आक्रमणमा कम्तीमा ७४ जनाको मृत्यु भएको छ । हुथी समूह निकट अल मसिराह...
दाङ, ६ वैशाख । दाङको देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –३ झिङनी निवासी करिब ३०/ ३५ वर्षकी पुष्पा नेपाली र राजपुर...
डोटी, बैशाख ५ । डोटीको बडीकेदार गाउँपालिका–१ को बर्छेन जङ्गलमा शिकार खेल्न गएको बेला भरुवा बन्दुक पड्किएर गोली लाग्दा बडीकेदार–२ बस्ने २४ वर्षीय नरेश सार्कीको ज्यान गएको छ । जङ्गली...
दाङ, चैत ३१ । दाङको दंगीशरणमा युवाहरुको समुहबिच कुटाकुट हुदा २ जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका–४ का २६ बर्षीय तेज भण्डारी र २५ सन्तोष चौधरी रहेको इलाका...
काठमाण्डौ, चैत ३१ । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर जवराको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । राणा २०५७ असोजदेखि २०५९ सालको पुससम्म प्रहरी महानिरीक्षक...
एजेन्सी, चैत्र २९ । अमेरिकाको न्यूयोर्क शहर स्थित हडसन नदीमा एक हेलिकोप्टर खसेको छ । दुर्घटनामा हेलिकोप्टरमा सवार सबै ६ यात्रुको मृत्यु भएको छ । हेलिकोप्टरमा पर्यटकहरूको एक परिवार सवार...
रोल्पा, चैत २८ । रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनिलस्मृति गाउँपालिका ५ काप्जिङ निवासी १६ बर्षीय धनमाया खत्री रहेको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डौ, चैत २७ । गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौको...
रोल्पा, चैत २५ । रोल्पामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका २ औल बस्ने ८० वर्षीय देवराम घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी...