काठमाण्डौं, चैत २५ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गामा पर्ने पूर्व – पश्चिम सडक खण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२ संगमटोल बस्ने ५८ वर्षीय जित बहादुर प्रधानको...
काठमाडौँ, चैत २३ । मोरङ, बैतडी र सप्तरी जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । मोरङ, रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित सडकमा...
दाङ, चैत्र २२ । दाङको तुलसीपुर सहित विभिन्न स्थानमा भुकम्प गएको छ । ८ बजेर १० मिनेट जाँदा करिब १ देखि ३ सेकेन्डसम्म भुकम्प गएको थियो । दाङ सहित पहाडी जिल्ला...
सल्यान, चैत २२ । सल्यानमा फोर्स गाडीको ढोकाबाट खस्दा एकजना यात्रुको मृत्यु भएको छ । नेपालगन्जबाट सुर्खेतको गोजीबजार जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकाबाट खस्दा...
दाङ, चैत १६ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–३ रानागाउँ निवासी ६० बर्षीया गोमा वली रहेको...
अर्घाखाँची, चैत १४ । अर्घाखाँचीको भुवनपाटामा हिजो बेलुकी भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ की ५५ वर्षीया...
काठमाण्डौं, चैत १२ । मुग्लिन – नारायणगढ सडकखण्डको जुगेडी प्रहरी चौकी नजिक त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक ३०-३५ वर्षीय रामनारायण यादवको...
काठमाडौं, चैत १२ । काभ्रेको पनौती नगरपालिका – ७ बसपार्कस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनाैती नगरपालिका – ४ बस्ने ललितपुर महाङकाल गाउँपालिका –...
दाङ, चैत ९ । दाङमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ निवासी अन्दाजी २२ बर्षीय बिवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र...
तुलसीपुर, चैत ६ । दाङको तुलसीपुरमा फेरि एक युवकमाथी रड प्रहार भएको छ । रड प्रहारबाट पश्चिम दाङको शान्तिनगर गाउँपालिका-४ का १९ वर्षिय बिप्लब योगि घाइते भएको इलाका प्रहरी कार्यालय...