तुलसीपुर, १६ जेठ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् । गढवा–कोइलाबास सडकखण्डमा भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको...
चितवन, १६ जेठ । भरतपुरको भोजाड र कालिकाको पदमपुरको सिमानामा पर्ने टिकौली जंगलभित्र एक पुरुषको शव फेला परेको छ ।जंगलभित्र खगेरी पुल नजिकै मंगलवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डौ, १५ जेठ । अस्ट्रेलियामा माछा मार्ने क्रममा समुद्रमा डुब्दा दुई जना नेपाली युवाको मृत्यु भएको छ । सिड्नी नजिकैको एक चट्टानमा बसेर बल्छीमार्फत माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना...
रुकुमपश्चिम, १५ जेठ । यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोेटस्थित विष्ट गाउँ निवासी २२ वर्षिया जमुना विष्टको लेक लागेर मृत्यु भएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि...
काठमाण्डौ, १४ जेठ । दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । मार्मा गाउँपालिका वडा नम्बर ५ मुरैमा आज बिहान गन्याड खोला तर्ने क्रममा...
सल्यान, १४ जेठ । दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । मृत्यु हुनेमा चालक छत्रेश्वरी गाउँपालिका – ६...
काठमाण्डौ, १४ जेठ । मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलोमा गएराति चारवटा गाडी ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । गएराति साढे १२ बजेतिर भएको दुर्घटनापछि...
काठमाण्डौ, १३ जेठ । मुग्लिन–नारायणगढ सडक खण्डमा नाला खन्ने क्रममा खसेको ढुङ्गाले लागेर डोजर चालकको ज्यान गएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–५ मा रहेको तीन नम्बर पुल...
त्रिशूली नुवाकोट, १२ जेठ । नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ ।बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ...
दाङ, १२ जेठ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमन घोराही उपमहानगरपालिका–३ बेलुवाका ४५ वर्षीया जगन्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।...