कृष्ण अधिकारी / तुलसीपुर, ३० जेठ । दाङको तुलसीपुरमा फेरी एक युवकमाथी धारिलो हतियार चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट तुलसीपुर–४ मजवा ठुलाखालीका २४ वर्षीय गोरखलाल खड्का गम्भिर घाइते...
काठमाण्डौ, २९ जेठ विदेश पठाइदिने भन्दै तीन सय जनाभन्दा बढी व्यक्तिसँग झन्डै १५ करोड रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज...
पाल्पा, २९ जेठ । पाल्पामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका–५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई प्रहरीले पक्राउ गरेको हो ।...
काठमाडौं, २५ जेठ । ३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान...
दाङ,२४ जेठ । दाङको घोराहीमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत...
तुलसीपुर, २१ जेठ । दाङको दंगीशरण गाउँपालिकाका प्राविधिक तेजेन्द्र केसीले आफुले कसैसँग पनि घुस रकम नमागेको बताउनुभएको छ । केहीदिन अगाडी मात्रै रोजगारका प्राविधिक गणेश डाँगीले वडा नम्बर २ को प्राविधिक...
काठमाण्डाै, १७ जेठ । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा -नासु नरहरि खनाल घुस रकमसहित पक्राउ परेका छन् । जग्गा नामसारीका लागि सेवाग्राहीसँग लिएको ३० हजार घुससहित खनाललाई पक्राउ...
खोटाङ, ११ जेठ । बाबुको हत्या गरी दाहसंस्कार गरेको आरोपमा खोटाङका ४२ वर्षीय टिकाराम राई पक्राउ परेका छन् । सामान्य विवादमा कुटपिट गर्दा ७१ वर्षीय बाबु कृष्णकुमार राईको मृत्युको र...
काठमाडौं, ८ जेठ । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ ।प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल...
काठमाडौं, ६ जेठ । अनलाइनमार्फत ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ का ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ३० वर्षीय...