काठमाडौँ, ४ जेठ । कैलालीमा हत्या आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनर्स्थापना केन्द्रमा २५ वर्षीय सुनिल शाहीको हत्या आरोपमा पुनर्स्थापना केन्द्रका सञ्चालक बलराम...
बबिता थापा पोखरा, १ जेठ । कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालयले ८ जनालाई पक्राउ गरेको छ ।मंगलबार प्रहरीले उक्त सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर...
तुलसीपुर, १ जेठ । सल्यानमा फेरी श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । जिल्लाको शिद्धकुमाख गाउँपालिका–४ साजनजिउलाका ३१ वर्षीय केशर रानाले धारिलो हतियार प्रहार गरी ३० वर्षीया श्रीमती केवली...
काठमाडौं, जेठ १ । वैदेशिक रोजगारीमा लगाइदिने भन्दै अनलाइनमार्पत रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-८ घर भई हाल कुलेश्वर हाइटमा बस्ने...
काठमाडौं, ३० वैशाख । बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक युवकको हत्या भएको खुलेको छ ।काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी टोलमा मोरङ घर भएका २४ वर्षीय...
सल्यान, ३० वैशाख । सल्यानमा श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे आत्महत्या गरेका छन । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-१४ देउलीका अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया...
रसुवा, २९ चैत । मानव बेचबिखन मुद्दामा संलग्न भएको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बुस्याङ्बो घलेलाई पक्राउ गरिएको छ । सात वर्ष अगाडि मानव बेचबिखनमा संलग्न भएको आरोपमा घलेलाई पक्राउ...
काठमाण्डाै – गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न विशेष अदालतले...
काठमाडौं, १८ चैत । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाअध्यक्ष उजेर अलीलाई घुससहित पक्राउ गरिएको छ । घरबाटो सिफारिस दिने प्रयोजनका लागि उनले एक सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा...