काठमाडौँ, १९ फागुन । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ,...
काठमाण्डौँ, १९ फागुन । अमेरिका–इजरायल र इरानबीचको युद्धले खाडीका देशमा रहेका नेपाली कामदारलाई सुरक्षाको चिन्ता बढाएको छ । जुन–जुन देशमा अमेरिकी सैन्य क्याम्प छन्, ती सबैजसो ठाउँमा इरानले जवाफी आक्रमण...
काठमाडौं, २५ फागुन । बमानव बेचबिखनका पाँचवटा मुद्दा लागेका अरोपितलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय कमलकुमार न्यौपाने रहेको प्रहरीले जनाएको छ ।...
तुलसीपुर, फागुन २ । दाङको शान्तिनगरमा बालिका बलात्कार आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २२ बर्षीय चन्द्र प्रसाद नाथ रहेको इलाका प्रहरी कार्यालय...
तुलसीपुर, २५ श्रावन । दाङमा अनुचित लेनदेन अर्थात मिटर ब्याजको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही–१५ बि.पि. चोक बस्ने ५७ वर्षीया माधवा बस्नेत, उहाँका श्रीमान ५८...
काठमाडौँ, १८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सिभिल इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । सोमबार अख्तियारले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो अख्तर हुसैनलाई नियन्त्रणमा लिएको हो ।...
तुलसीपुर, १६ असार । दाङमा गोठमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बङलाचुली गाउँपालिका(५ साकिनेका २६ वर्षीया खेमा घर्ती रहेको प्रहरीले जनाएको छ । सोही...
काठमाण्डौ, १३ असार । बिहेको बहानामा चीन पुर्याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदहकी ३१ वर्षीया सुन्दरी...
तुलसीपुर, ११ असार । दाङको तुलसीपुर बजारमा रहेका केही निजी अस्पतालले सेवा दिने नाममा सेवाग्राहीलाई दुःख दिने गरेको सेवाग्राहीले गुणासो गरेका छन् । छोटो समयमा चर्चा कमाउन सफल तुलसीपुरको नागरिक...
तुलसीपुर, ६ असार । दाङमा महिलाको घाटी थिचेर हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–८ बेलुवाका ४६ वर्षीय बालाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका...