रोल्पा, चैत २५ । रोल्पामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका २ औल बस्ने ८० वर्षीय देवराम घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी...
काठमाण्डौं, चैत २५ । सहकारी ठगी एवम् सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जेल चलान भएका छन् । प्रहरीले आज जिल्ला अदालत उपस्थित गराएपछि...
काठमाण्डौं, चैत २५ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गामा पर्ने पूर्व – पश्चिम सडक खण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२ संगमटोल बस्ने ५८ वर्षीय जित बहादुर प्रधानको...
तुलसीपुर, २४ चैत । दाङको तुलसीपुरमा सञ्चालित आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छ।त्यस्तै, चार विद्यालयमा भने एकरएक जना विद्यार्थी मात्र उत्तीर्ण...
दाङ, चैत २३ । सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिएको छ । रामनवमी पर्वका अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा...
काठमाडौँ, चैत २३ । मोरङ, बैतडी र सप्तरी जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । मोरङ, रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित सडकमा...
दाङ, चैत्र २२ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश...
दाङ, चैत्र २२ । दाङको तुलसीपुर सहित विभिन्न स्थानमा भुकम्प गएको छ । ८ बजेर १० मिनेट जाँदा करिब १ देखि ३ सेकेन्डसम्म भुकम्प गएको थियो । दाङ सहित पहाडी जिल्ला...
सल्यान, चैत २२ । सल्यानमा फोर्स गाडीको ढोकाबाट खस्दा एकजना यात्रुको मृत्यु भएको छ । नेपालगन्जबाट सुर्खेतको गोजीबजार जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकाबाट खस्दा...
दाङ, चैत २२ । दाङका पानी उद्योगमा प्रयोगशाला नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका अनुसार दाङमा सञ्चालित पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाइएको हो ।...