सल्यान, चैत २२ । कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यन्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा सबैभन्दा...
दाङ, चैत २१ । दाङको तुलसीपुरमा नगरप्रहरीलाई आक्रमण गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तीको नाम प्रहरीले नखुलाएपनी ट्याक्टर चालक रहेको बुझिएको छ । हिजो साँझ करिब...
काठमाण्डाै, चैत २१। वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने २८ वर्षीय सुरेश...
दाङ, चैत २१ । दाङको तुलसीपुरमा अवैध नदिजन्य पदार्थसहितको ट्याक्टर नियन्त्रणमा लिने क्रममा नगरप्रहरीमाथी कुटपिट भएको छ । कुटपिटबाट नगरप्रहरी असई संजय गिरी र नगरप्रहरी हवल्दार बिनोद रेउले घाइते भएको नगरप्रमुखको...
दाङ, चैत २१ । दाङको तुलसीपुरमा महिलालाई होटेलमा लगेर बलात्कार गरि फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका-७ घर भई दाङको तुलसीपुर उप महानगरपालिका-५...
दाङ, चैत १८ । दाङको दंगीशरणमा अनावश्यक ठाउँमा कल्भर्ट बनाउन लागिएको भन्दै स्थानियले गुनासो गरेका छन् । दंगीशरण गाउँपालिका–१ स्थित बबई नदि पुल नजिकै आवश्यकता नै नभएको स्थानमा लाखौ रुपैयाँ लगाएर...
दाङ, चैत १७ । तुलसीपुर उपमहानगरपालिकाद्धारा संचालित उपमेयर अल्पकालीन महिला तथा बालबालिका सुरक्षा सेवा केन्द्र (सेफ हाउस) बाट सेवा लिने हिंसा प्रभावित महिलाहरुको संख्या बढ्दै गएको छ । चालु आर्थिक...
दाङ, चैत १७ । दाङको तुलसीपुर उप–महानगरपालिका–७ स्थित पर्सेनीमा जेब्राक्रसिङ निर्माण गरिएको छ । तुलसीपुर–७ का वडाअध्यक्ष राम बहादुर जिसीको अगुवाईमा आज पर्सेनीका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण गरिएको हो ।...
दाङ, चैत १६ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–३ रानागाउँ निवासी ६० बर्षीया गोमा वली रहेको...
अर्घाखाँची, चैत १४ । अर्घाखाँचीको भुवनपाटामा हिजो बेलुकी भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ की ५५ वर्षीया...