काठमाडौँ, चैत १३ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमलाई बैँकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको हो । प्रहरीका...
काठमाण्डौं, चैत १२ । मुग्लिन – नारायणगढ सडकखण्डको जुगेडी प्रहरी चौकी नजिक त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक ३०-३५ वर्षीय रामनारायण यादवको...
काठमाडौं, चैत १२ । काभ्रेको पनौती नगरपालिका – ७ बसपार्कस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनाैती नगरपालिका – ४ बस्ने ललितपुर महाङकाल गाउँपालिका –...
दाङ, चैत ९ । दाङमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ निवासी अन्दाजी २२ बर्षीय बिवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र...
तुलसीपुर, चैत ६ । दाङको तुलसीपुरमा फेरि एक युवकमाथी रड प्रहार भएको छ । रड प्रहारबाट पश्चिम दाङको शान्तिनगर गाउँपालिका-४ का १९ वर्षिय बिप्लब योगि घाइते भएको इलाका प्रहरी कार्यालय...
जाजरकोट, चैत ६ । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा लडेर उहाँ घाइते हुनुभएको थियो । उपचारका लागि...
दाङ, चैत ६ । दाङको राप्ती गाउँपालिका–२ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा गएराती सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को प्रत्यक्ष तर्फको निर्वाचनमा विनोद कुमार सोनीको प्यानल विजय भएको छ ।...
तुलसीपुर, चैत ५ । दाङको तुलसीपुरमा घरको २ तला माथीबाट खसेर गम्भिर घाइते भएका एक बालकको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–६ छिनबाङ घर भई...
तुलसीपुर, चैत ५ । दाङको तुलसीपुरमा एक युवकमाथी खकुरी प्रहार भएको छ । खकुरी प्रहारबाट तुलसीपुर–१८ दुधरासका १८ बर्षीय विनोद नेपाली गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ...
काठमाडौँ, चैत्र ५ । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डलर र युरो गरी उक्त रकमसहित...