तुलसीपुर, चैत ४ । दाङको तुलसीपुरमा बस दुर्घटना हुदा १४ जना घाइते भएका छन् । घाइते हुनेमा गाडी धनि तुलसीपुर–१० निवासी ६२ बर्षीय झक बहादुर बस्नेत, गाडीमा सवार तुलसीपुर–१८ निवासी २९...
तुलसीपुर, चैत ४ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा पुनः यमकान्त भण्डारी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका भण्डारीले २ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित...
तुलसीपुर, चैत ३ । दाङको तुलसीपुरका एकजनाको नदिमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–३ का ४५ बर्षीय तेज बहादुर रास्कोटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी...
तुलसीपुर, चैत्र ३ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलले सुरु देखि अग्रता कायम गरेको छ । बिहान साढे १० बजेसम्मको मतपरिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार यमकान्त...
तुलसीपुर, चैत्र २ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७ हजार १ सय ७५ मत खसेको छ । बिहान ८ बजेबाट सुरु भएको मतदानको...
धनगढी, चैत २ । धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र...
काठमाण्डौं, चैत २ । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल र काठमाण्डौ महानगरपालिका–३२ तिनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सुन्दरीजलमा हिजो बेलुका भएको दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका अनुज...
दाङ, १ चैत । दाङको घोराहीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–६ घर भई घोराही–१३ डुमरगाउँमा बस्दै आएका ३२ वर्षीय गमन घर्ती मगरको...
तुलसीपुर, चैत १ । दाङको तुलसीपुरमा मादक पदार्थ सेवन गरेर स्कुटी चलाउदा एकजना शिक्षक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुरमा रहेको आइडियल बोर्डीङका शिक्षक तुलसीपुर–१८ मनिकापुर निवासी ३९ बर्षीय हेम...
नेपालगञ्ज, चैत १ । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्र २०३ ००१ च ३९९२ नम्बरको जिपको...