काठमाण्डौ, फागुन २९ । कालीकोटको खाँडाचक्र नगरपालिका – १० चौकीमा भएको कुटपिटबाट एक जनाको ज्यान गएको छ । गएराति हस्तबहादुर मल्लको घरको विशेष पूजा (पछेटा) गर्ने क्रममा रमाइलो हेर्न आएका...
तुलसीपुर, फागुन २८ । दाङको तुलसीपुरमा भेरीको टोकाईबाट एक महिला विरामी भएको प्रहरीले जनाएको छ । विरामी हुनेमा तुलसीपुर–११ उरहरी निवासी ३० बर्षीया सरु डाँगी रहेको प्रहरीले जनाएको छ ।...
गुल्मी, फगुन २८ । गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर – ४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरमा शव...
बाजुरा, फागुन २६ । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्र्याक्टर चालक पदमबहादुर रावत रहेका...
जाजरकोट, फागुन २६ । जाजरकोटको कुशे गाउँपालिकामा गएराति भएको आगलागीमा परेर एक बालकको मृत्यु भएको छ । कुशे गाउँपालिका वडा नम्बर ८ ग्राक्ली साँक्टका जनक बहादुर रोकायको घरमा खाना पकाउने...
तुलसीपुर, फागुन २३ । दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उप–महानगरपालिका–१ भम्के निवासी ५६ बर्षीय नेत्रलाल पौडेल र राजपुर गाउँपासिलका–७ निवासी ५०...
काठमाडौं, फागुन २३ । उदयपुरमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ । गाडीको ठक्करबाट मृत्यु हुनेमा सप्तरीको राजविराज घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास...
दाङ, फागुन २३ । दाङको सतबरियामा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका लमही नगरपालिका–८, सतबरियाका ३३ वर्षीय गणेश चौधरीको नेपालगञ्जमा उपचारका...
पोखरा, फागुन २२ । तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका...
विराटनगर, फागुन २१ । मंगलबार दिउँसो एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवायुवतीको मृत्युको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको प्रहरीले जानकारि दिएको छ ।पथरीशनिश्चरे नगरपालिका – ५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा...