रोकिराखेको जीपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

Views: 1000 74
1 0
Read Time:1 Minute, 4 Second

झापा,२४ जेठ । झापाको मेचीनगरमा रोकिराखेको जीपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक झापाको बुद्धशान्ति गाउँपालिका ५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र स्कुटरको पछाडि बस्ने इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मेचीनगर नगरपालिका–१२ धाइजनमा पर्ने मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको को १ च ७२६४ जीपमा मे ७ प ७२८३ नम्बरको स्कुटर ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । गए राति चारआलीबाट बुधबारेतर्फ गुडिरहेको स्कुटर जीपमा ठोक्किएको हो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *