दाङको दंगीशरणको प्रसुड्डुवा स्कुलमा अक्षरलेखन कार्यशाला सुरु

Views: 1000 59
0 0
Read Time:1 Minute, 0 Second

तुलसीपुर, २८ जेठ ।  दाङको दंगीशरण गाउपालिका–६ मा रहेको भानु मावि प्र्रसड्डुवामा अक्षरलेखन कार्यशाला सुरु भएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा भानु मावि प्रसड्डुवाको व्यवस्थापनमा दुईदिने कार्यशाला २०८१ आजबाट सुरु भएको दंगीशरण ६ का वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई अक्षेर लेख्न सिकाउने उदेश्यले यस्तो कार्यशालाको आयोजना गरिएको उहाँले बताउनुभयो । आजदेखी सुरु भएको कार्यशाला भोलीसम्म चल्ने उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा अध्यनरत ४ कक्षा देखी १० कक्षासम्मका १ सय ९२ जना विद्यार्थी अक्षेरलेखन कार्यशालामा सहभागी भएका छन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *