दाङमा जंगली च्याउ खाँदा एक युवती गम्भीर बिरामी
तुलसीपुर, २४ असार । दाङमा जंगली च्याउ खाएर एक युवती विरामी भएको प्रहरीले जनाएको छ । विरामी हुनेमा घोराही उप–महानगरपालीका वडा नं.१५ का देबेन्द्र पुनको छोरी १८ बर्षकी राधा पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पुन परिवारले घर नजिकैको जंगलबाट च्याउ ल्याएर घरका परिवार सबै (४ जना) ले खाएकोमा अन्यलाई भने केही…