मुहार फेर्दै विरेन्द्र मावि हेकुली

तुलसीपुर, १९ असार । दाङको दंगीशरण गाउँपालिका–३ मा पर्छ विरेन्द्र माध्यामिक विद्यालय हेकुली । जुन विद्यालयको स्थापना वि।सं। २०२२ सालमा भएको थियो । विगत केही वर्षयता विद्यालयमा विद्यार्थीको संख्या न्यून थियो । वि।सं। २०७४र०७५ साल तिर करिब ३ सयको हाराहारीमा रहेको विद्यार्थी संख्या बढेर अहिले १ हजारमाथी पुगेको छ । २०७५ साल असार महिनादेखि विद्यालयको…

थप पढ्नुहोस्

दाङको खैरेनीमा रहेको मिडवेस्ट एकेडेमीमा एनसिसि क्याडेट छनौट कार्यक्रम सम्पन्न

कृष्ण अधिकारी तुलसीपुर, १० असार । पश्चिम दाङको खैरेनीमा रहेको मिडवेस्ट प्वाइन्ट एकेडेमीमा एनसिसि क्याडेट छनौट कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवोध कुमार डाँगीको अध्यक्षता तथा रणशिहं दल गण भरतपुर दाङका सेनानी थम्मन गुरुङको प्रमुख आथित्यतामा सि.स. ५० औं डिभिजन राष्ट्रिय सेवा दलका लागी एनसिसि क्याडेट तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न…

थप पढ्नुहोस्

सगरमाथा बोर्डिङ स्कुलमा निर्वाचनद्वारा सगरमाथा क्वालिटी चयन

दाङ, १९ जेठ । तलसीपुरमा विद्यार्थी बाटै असल नेतृत्व , व्यक्तित्व विकासका साथै क्षेमता अभिबृद्वि र प्रजातान्त्रीक प्रणालीबारे जानकारी दिन सगरमाथा बालबाटिका बोर्डङ स्कुलमा मतदान द्वारा सगरमाथा चाइल्ड क्लब र सगरमाथा क्वालिटी सर्कल चयन गरिएको छ । तुलसीपुर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका बोर्डिङ स्कुलले निर्वाचनको आयोजना गरि असल नेतृत्व , व्यक्तित्व विकासका साथै क्षेमता…

थप पढ्नुहोस्

दाङ तुलसीपुरको दिव्यकुञ्ज एकाडेमीमा मुठ्ठीदान कार्यक्रम सम्पन्न

कृष्ण अधिकारी/ तुलसीपुर, ९ जेठ । दाङको तुलसीपुर–७ मा रहेको दिव्यकुञ्ज एकाडेमीले आज बुद्ध जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ । भोली आउदै गरेको बुद्ध जयन्तीको अवसरमा आज विशेष मुठ्ठीदान कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा बारा, पर्सा, मकवानपुर, दैलेख, लगाएतका गुम्बाहरुबाट १९ जना लामाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल अहिंसावादी बौद्ध…

थप पढ्नुहोस्

कक्षा ८ को परिक्षामा विद्यालयबाट कुनैपनि विद्यार्थी पास हुन नसकेपछी प्रअद्धारा राजिनामा

तुलसीपुर, ३ बैशाख ।  दाङको दंगीशरण गाउँपालिका–१ मा रहेको आधारभुत विद्यालय बाँकीबेटारपुरका प्रध्यानाध्यापक प्र्रेम विष्टले पदबाट राजिनामा दिनुभएको छ । विगत ५ बर्षदेखी प्रअको जिम्मेवारी समाल्दै आउनुभएका विष्टले एक कार्यक्रमका बिच विद्यालयका शिक्षक दिपक विष्टलाई प्र्रधानाध्यापकको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । पहिले देखी नै राजिनामा दिने विचार भएपनि केहीदिन अगाडी मात्रै सार्वजनिक भएको कक्षा ८…

थप पढ्नुहोस्

विद्यार्थीको संख्या अत्यधिक बढेपछी मावि तुलसीपुर सेन्टरलाई थेग्नै मुस्किन

तुलसीपुर, २५ चैत ।  दाङको तुलसीपुरमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरमा विद्यार्थीको संख्या बढ्दै गएको छ । विद्यार्थीको संख्या अत्यधिक रुपमा बढ्न थालेपछी भर्ना नै राक्ने अवस्थामा पुगेको विद्यालयले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । तर, विद्यार्थीको संख्या बढाउने भन्दा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नेमा आफुहरुको ध्यान केन्द्रित रहेको प्रधानाध्यापक भागवत पौडेलले बताउनुभएको…

थप पढ्नुहोस्